Wednesday, 20 March 2024

कार्यकर्ता

कछुवाले आकाश छोयो,चराले थोरै उचाइ छुन सकिरहेको छैन 
मझधारमा अल्झिरहेछु,न हाँस्न न त रुन सकिरहेको छैन 
तुलनात्मक रुपमा उनले धेरै फड्को मारिसक्यो,मैले सकिन
उनी कसैको गृहमन्त्री भैसकिन्,म कार्यकता हुन सकिरहेको छैन।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...