बिचरोलाई मोहकताको दाना छरिहाल्यो
उताबाट आँखा झिमिक्क मात्र के भा'थ्यो
यता मनको सत्ता नै कब्जा गरिहाल्यो।
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...