मलाई पिउन नसिकाउ साथी
मैले जिउन सिकिसकेको छु।
जिउन जानेकाले पिउन जान्दैनन्।
Monday, 30 July 2018
श्रम
कुनै बेला श्रमको मूल्य नहुन सक्छ।अथवा श्रमको मूल्यमा गिरावट आउन सक्छ।त्यसो भन्दैमा श्रम गर्न कहाँ छोड्नु हुन्छ र?
Thursday, 26 July 2018
तिम्रो यादको कर्णाली
यो छातीको गल्छी हुँदै
यो मुटुको किनार छुँदै
तिम्रो यादको कर्णाली बगिरहन्छ....
तस्वीरमा ठोकी कतै
क्यानभासमा पोखी कतै
रोकिंदैन रोकेर,चलिरहन्छ
तिम्रो यादको कर्णाली बगिरहन्छ...
मनको भित्ता भत्काउँछ
गहहरु भिजाउँछ
सम्झनाको दियालो बलिरहन्छ
तिम्रो यादको कर्णाली बगिरहन्छ...
Subscribe to:
Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...