अचानक फेरिंदैछ परिवेश,कसले चलाउँदैछ
सारा गोपनियता भंग भए,देखियो अनौठो दृश्य
ह्याक भएको छ मेरो देश,कसले चलाउँदैछ?
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment