ढल्न खोज्दा मेरो जिन्दगी थामिराख्ने थाम हौ
हजारौं पल्ट जपेपनि ओठ नथाक्ने प्यारो नाम हौ
अरुले जसरी बुझून् तिम्रो बारेमा,तर मेरो लागि
कहिल्यै नअस्ताउने गरी उदाएको प्रेमको घाम हौभयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment