भावनाको कुनै विन्दुसम्म डुबेर
मन र मस्तिष्कको मिलनबाटकापी र कलमको घर्षणबाट
गर्भवती भएर
प्रसवपीडा भोगिरहेको छ एउटा सर्वनामले।
उसले एउटा कवितालाई जन्माएको क्षण,
कविताले पनि कविलाई जन्म दिन्छ
एक-अर्काको जन्मदाता "कवि र कविता"।
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment