मनमा तिम्रै पीर छ
हट्टा र कट्टा शरीर छ
मायाकै लागि हाजिर छ।
छानोमा गौंथली चिर्बिर छ
ताँबेको हावा सिर्सिर छ
मनले चाहेर नहुने
मान्छेको कस्तो तक्दीर छ।
आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...
No comments:
Post a Comment