एउटै चन्द्रमा हो
एउटै पृथ्वी हो।
एकाइसौं शताब्दी हो
सत्य एउटै हुन्छ,हुनुपर्छ
असत्य धेरै हुन सक्छन् ।
तर एउटै ब्यक्तिलाई
कुनै आँखाले मानव देख्छ
कुनै आँखाले दानव।
बैचारिक बिन्दुहरु अनगिन्ती देखिन्छन्
किन साझा हुन सक्दैन?
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment