Thursday, 13 November 2025

स्याल

हिजो 
एउटा स्याल खुब चिच्याउँथ्यो
बाघको जस्तै आवाज निकालेर बाघ हुँ भन्थ्यो
आज 
कुखुरा चोरीको आरोपमा खोरमा छ।


No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...