Monday, 19 May 2025

काजुबदाम

उट्पट्याङ गर्नेकै नाम चल्छ
साम,दाम, छलछाम चल्छ 
भाइरलको जमाना छ अचेल
अमला,काजु-बदाम चल्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...