Friday, 12 June 2015

आकाशकी परी

आकशकी परी तिमी धर्तीमा  झर्यौ
रित्तो यो जीवनमा मायाले भर्यौ।
सयौ जुनि सम्म यस्तै माया गरिराख
जिन्दगीका खोला हरु संगै मिली तरिराख।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।