Saturday, 27 June 2015

लाने हो

कहाँ बाट आयौ तिमी
कहाँ सम्म जाने हो।
हित्त चित्त मिलेमा
मेरो घर लाने हो।।
मिठो अनि मसिनो
जे छ खाने हो।
जान्छौ जान्नौ भनिदेउ
नत्र तानी लाने हो।।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।