Thursday, 25 June 2015

पाइलाहरु

गैती लिइ चट्टान फोर्दै
कलम लिइ २/४ शब्द कोर्दै
शब्दमा शब्द जोड्दै
जीवन लाई  साहित्यतिर मोड्दै
कुसंगत  र कुलत छोड्दै
बिकृती र बिसङ्गति तोड्दै,
पाइलाहरु चाल्नुछ निरन्तर----------------

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।