केटा: दु:खको गीत गाउदैछु
चोखो माया मुटुमा साचेर
तिमी लाई भेट्न छिट्टै आउदैछु।
केटि: मेलापात दिनै धाउदैछु
मलाई सम्झी फर्केर आउ माया
मैले धेरै दु:ख पाउदैछु।
केटा: रुदैछु म बिगतको दिन सम्झी
पागलै छु साहुको रिन सम्झी ।
दु:खको ---------------
केटी :दु:ख सुख मिलेर बाचौला
पीर ब्यथा भुलेर हसौला।
मेलापात---------
केटा: भिसा नसकी म आउन पाउदिन
रिन नतिरी म घर आउदिन।
दु:खको गीत•••••••••••••
केटी: दु:खले जीउ सुकेर गैसक्यो
तिम्रै पीरले यो मुटु खाइसक्यो।
मेलापात --------------
केटा: दु:खको गीत गाउदैछु••••••
No comments:
Post a Comment