Saturday, 5 January 2019

जरा काण्ड

स्वतन्त्रताको गगनमा उड्ने चरा सम्झ मलाई
लटरम्म साहित्य- फलाउने गरा सम्झ मलाई
पात र काण्डहरु त सजिलैसँग हल्लिन सक्छन्
आफ्नो माटो समाई बाँचेको जरा सम्झ मलाई।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...