Saturday, 5 January 2019

हराएको कहाँ छ

अँध्यारोसंग उज्यालो डराएको कहाँ छ
भन-सुन्दरतालाई मन नपराएको कहाँ छ
बाहिरी सतहमा कराएर के फरक पर्ला र
मन भित्र बाटै उठ्नेहरु हराएको कहाँ छ?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...