Saturday, 2 February 2019

आरोह अवरोह उपन्यासांश

             ढुकुरको जोडी छुटे जस्तो।जिन्दगीको रुखबाट हर्षको चरा उडे जस्तो।कर्कलाको पातबाट विहानीको शीतको थोपा झरे जस्तो।आँखाको तालबाट वेदना फुटेको पल जस्तो।शरीरबाट कुनै अभिन्न अंग चोइटिएर गए जस्तो।धागोबाट चंगा चुँडिएर गए  जस्तो।खल्लो,निरस,विरक्त लाग्दो।जिन्दगीको याममा उराठलाग्दो शिशिरको आगमन भए जस्तो।खै कस्तो-कस्तो।शब्दमा बयान गर्न कठिन घडी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...