Tuesday, 5 February 2019

फाउन्डेसन

बढे चन्दा उठाउने चलन,देशको विकास हुने भो
नेताजीले गरे जस्तै वर्णन,देशको विकास हुने भो
दैनिक अठार घण्टा खटी प्रवासी सहयोग गर्छन्
च्याउझैं उम्रे फाउन्डेसन,देशको विकास हुने भो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...