Friday, 8 February 2019

कठै जिन्दगी

अस्ति घरमा पाहुना आउँदा
मेरो साथीले जीवन उत्सर्ग गर्यो
आज फेरि परदेशबाट
घरपेटी आइपुगेको छ
अबको पालो पक्कै मेरै हो
कठै!भालेको जिन्दगी!
कुखुरी काँ!

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...