Monday, 3 February 2025

बनाउँदा बनाउँदै

एकातिर सिउँदा अर्कोतिर च्यात्तिएको थाहै नहुँदोरहेछ
उमेरको चाङबाट आयुको थोपा चुहिएको थाहै नहुँदोरहेछ 
सुन्दरताले सजाउँदै चमकताले चम्काउँदै अनुभवले खार्दै
जिन्दगीलाई बनाउँदा बनाउँदै भत्किएको थाहै नहुँदोरहेछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...