Monday, 10 February 2025

तिमी छौ र त

तिमी छौ त यो जिन्दगी जिउनुको अर्थ छ 
नभए संसार व्यर्थ छ, जिन्दगी व्यर्थ छ।

तिमी हुँदा आशा हुन्छ,निंदाउँन सक्छु 
चल्न सक्छु,आत्मविश्वास बढाउन सक्छु
तिमीमा न  ईर्ष्या छ,न कुनै स्वार्थ छ 
नभए संसार व्यर्थ छ, जिन्दगी व्यर्थ छ।

सास बनी आयौ तिमी,आयौ रगत बनी
अति कमजोर थिएँं म,आयौ तागत बनी
तिमी छौ त यो जिन्दगी सार्थक र पूर्ण छ 
नभए संसार व्यर्थ छ, जिन्दगी व्यर्थ छ।









No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...