क्रान्ति आगो जस्तो हुन्न
क्रान्ति सूर्य जस्तो हुन्छ।
ब्रम्हाण्डको शक्तिशाली शुक्रकिटले
समयको डिम्बसंग क्रीडा गर्दा
अराजकताको कालरात्रीलाई चिरेर
प्रभातले प्रज्वलनशील सूर्य जन्माउँछ।
क्रान्ति आगो जस्तो हुन्न
क्रान्ति सूर्य जस्तो हुन्छ।
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment