Friday, 6 October 2017

समीकरण

सँगै हाँस्ने,संगै खेल्ने साझा चरण बनाऔं
एकै जीवन बनाएर,=÷एकै मरण बनाऔं
कसैले घटाउन अनि _+ बढाउन नसकिने
पिरतीको शक्तिशाली समीकरण बनाऔं।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...