Monday, 2 October 2017

झलमल

परी हुन् कि अप्सरा हुन् पर्छु अलमल
निष्क्रिय इन्द्रिय हरु~ गर्छन् चलमल
कसले भन्छ औंसीको~रात अँध्यारो
तिमी हुँदा यो संसारै~हुन्छ झलमल।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...