Wednesday, 4 October 2017

बाटो

अलिक बाटो मोडेको मात्र हो
आफ्नो सिद्धान्त छोडेको मात्र हो
हामीले बाटो बिराएका छैनौं
घाममा छाता ओढेको मात्र हो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...