Sunday, 1 April 2018

अप्रिल एक

पाँचतारे होटलमा लन्च खाँदैछन् कोही
साथीलाई महंगा गिफ्ट लाँदैछन् कोही
चिट्ठा परे क्या हो आज अप्रिल एकमा
खाडी बाट युरोप तिर जाँदैछन् कोही।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...