Saturday, 12 May 2018

पिरतीको

जवानीको डाँडाबाट क्षितिज हेर्न थालियो
यौवनको सिंढीमा पाइला टेक्न थालियो
कल्पनामा डुबी अनेक कथा लेख्न छोडेर
दुवै मिली पिरतीको गीत लेख्न थालियो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...