Saturday, 12 May 2018

लाज छोप

शीरमा इज्जतको ताज बोक सरकार
जनको लागि सही काज खोज सरकार
नांगिई अस्वस्थ प्रेमको ढोङ रच्न छोडी
चाकमा कट्टु लगाई लाज छोप सरकार।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...