Saturday, 12 May 2018

याद

अश्रु बनी आँखाको डिलसम्म आइपुग्छ
रोकिंदैन बीचमा,मञ्जिलसम्म आइपुग्छ
मस्तिष्कको फास्ट ट्र्याक हुँदै तिम्रो याद
प्रकाशको गतिमा यो दिलसम्म आइपुग्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...