Saturday, 12 May 2018

राजमार्ग

सम्बन्धले मूल-बाटो तर्किरहन्छ
दिलको छेउ-कुनामा थर्किरहन्छ
कालोपत्रे कम हुँदा तिम्रो मायाको
जिन्दगीको राजमार्ग चर्किरहन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...