Sunday, 6 May 2018

एप्लाई

PP sizeको फोटो राखी फर्म भर्नुहोस्
Select हुनेछ एकजना त भर पर्नुहोस्
एउटी वधू तु चाहियो,बत्तीस लक्षणकी
निर्धक्क अनलाइनबाट एप्लाई गर्नुहोस्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...