Sunday, 6 May 2018

नाङ्गै

सीधा कोही हुनेछैन,बाङ्गै हुनेछन्
नैतिकतानै गुमाएर उदाङ्गै हुनेछन्
ढुंगे युगमा पुग्नेछ मानव सभ्यता
सबै वस्त्र फुकालेर नाङ्गै हुनेछन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...