Sunday, 13 May 2018

मेरा साथीहरु

🌹🌹🌹🌹मुक्तक🌹🌹🌹🌹

दोहोरी साँझ जाँदैनन्,डिस्को जान्छन्,मेरा साथीहरु
तीनपाने तान्दैनन्,सिग्नेचर तान्छन्,मेरा साथीहरु
यति धेरै सरिफ,धेरै धर्मात्मा,अनि इमान्दार छन्
गाइको मासु खाँदैनन्,बिफ खान्छन्,मेरा साथीहरु!

लेखक:-माङ संग्राम

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...