देश भत्किरहँदा कवि कविता केरिरहेको छ
यहाँ भैरहेछ सोचेको भन्दा ठ्याक्कै उल्टो
मन जलिरहँदा दमकल रमिता हेरिरहेको छ।
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment