Sunday, 15 June 2025

करिअर

म पनि सफलताको झोलुङ्गे पुल तर्ने हो
आफ्नै रेकर्ड तोडेर मात्र मर्ने हो
हावा तालमा विहे गरेर धेरै दु:ख पाएँ
अर्को विहे त करिअर बनाएर मात्र गर्ने हो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...