Wednesday, 18 June 2025

अचेल

कोही कसैको लागि किन मर्छ अचेल
स्वार्थको लागि मात्र अघि सर्छ अचेल
उहिले त मायाको पनि शिलशिला हुन्थ्यो
आँखा जुधेपछी त झगडा पर्छ अचेल।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...