Friday, 13 June 2025

पाईन्छ रे

पाईन्छ रे उता मारामार पाईन्छ रे
जीवन जिउने आधार पाईन्छ रे
यता स्वदेशमा कसैले नपत्याउने भए
विदेशमै पैसा र प्यार पाईन्छ रे।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...