Monday, 16 June 2025

ठगेको

खोला जस्तै ओरालोमा बगेको मान्छे हुँ म
समयले उतारचढावमा लगेको मान्छे हुँ म
हार मानेर थचक्क बसेको त कहाँ हो र
भाग्यले प्राय:जसो ठगेको मान्छे हुँ म।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...