हत्कडी लगाउन सक्छन् भाग्नु अगाडि
बरु तिम्रै दिलको जेलखानामा कैद हुन मन छ
जालझेल गरी मन चोरेको आरोप लाग्नु अगाडि।
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment