Monday, 16 June 2025

पुष्पलाल

कार्यकर्तालाई कति कति बाँड्नुभयो भन्नुस् 
निर्दोष प्रतिद्वन्दीलाई किन गाड्नुभयो भन्नुस्
अचेल त सिद्धान्तविहीन खोस्टा लिई हिड्नु हुन्छ
पुष्पलाल मदनलाई कहाँ छाड्नुभयो भन्नुस्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...