Friday, 20 June 2025

सरकार

कार्यकर्तालाई कति पोस्छौ पोस सरकार 
जनताको अधिकार कति खोस्छौ खोस सरकार 
अब आफ्नै लासको चिहान खन्दै गरे हुन्छ
आक्रोशको ज्वाला कति झोस्छौ झोस सरकार।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...