Wednesday, 25 June 2025

रमिता

ऊ तकियालाई अंगालोमा बेरिरहेको छ 
म छट्पटिंदा आनन्दको सास फेरिरहेको छ 
यता जवानीको आगो दन्दनी बलिरहँदा 
उता दमकल रमिता हेरिरहेको छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...