Wednesday, 25 June 2025

चेत

निष्क्रिय छ दिमाग,ज्ञानको खेत डुलेको छैन अझै
अरुले गरेको तिरस्कार बेइज्जत भुलेको छैन अझै
कोपिला भएको भए फुलिसकेको हुन्थ्यो अहिले 
दुई बेतको भएर पनि चेत खुलेको छैन अझै।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...