Monday, 16 June 2025

सेट्टिङ

आजभोलि देशमा अमेजिङ भैरहेको छ
छिनछिनमा यहाँ लोडसेडिङ भैरहेको छ
भैगो अब हामी अँध्यारोमै बसौंला
यति त भन,कहाँ कहाँ सेट्टिङ भैरहेको छ?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...