Wednesday, 25 June 2025

दलदल

जिम्मेवारीले डसेको मान्छे हुँ म
लगनगाँठो कसेको मान्छे हुँ म
यहाँ भन्दा अरु के भनौं हजुर
मायाको दलदलमा फसेको मान्छे हुँ म।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...