Monday, 16 June 2025

भिजिट भिषा

को को कहाँ कहाँ चुक्यो हामी पनि सुनौं न
को को कहाँ कहाँ लुक्यो हामी पनि सुनौं न
केही दिन नसके पनि सूचना त दिनुस्
भिजिट भिषा कहाँ पुग्यो हामी पनि सुनौं न।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...