फोटोहरुको स्टाइल पठायौ र त बर्बाद भएँ
त्यति सजिलै बर्बाद हुने मान्छे त होइन म
यादहरुको मिसाइल पठायौ र त बर्बाद भएँ।
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment