Monday, 16 June 2025

महाकाली

राजनीति गर्दागर्दै जिब्रो काटिएछ बिचरा!
शाही संस्थाको तलुवा नि चाटिएछ बिचरा!
थाहा भयो,तपाईंको योगदान टन्नै रहेछ
पैसासंग महाकाली पो साटिएछ बिचरा!

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...