Monday, 16 June 2025

खेल

पूर्व-पश्चिम् रेल कहाँ पुग्यो बा?
पाइपलाइनको तेल कहाँ पुग्यो बा?
तपाईं त हाम्रो देशको चतुर खेलाडी 
राजनीतिको खेल कहाँ पुग्यो बा?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...