Sunday, 29 June 2025

मिलाइदेउ

कि काम मिलाइदेउ कि दाम दिलाइदेउ सरकार 
केही गर्न सक्दैनौ भने हामी त बोलिरहन्छौं,लेखिरहन्छौं
कि बिष पिलाइदेउ कि मुख सिलाइदेउ सरकार।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...